back to top
मंगलवार, २०८३ जेष्ठ १२ गते

महेन्द्रनगरमा दुई दिनअघि लगाएको निषेधाज्ञा सेनाको सुरक्षामा खुकुलो पारीदैं (फोटो फिचर)

महेन्द्रनगरमा दुई दिनअघि लगाएको निषेधाज्ञा सेनाको सुरक्षामा खुकुलो पारीदैं (फोटो फिचर)

प्रकाशित:

महेन्द्रनगर– जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका अनुसार सदरमुकाम महेन्द्रनगर बजार क्षेत्रमा जेनजीको समर्थनमा भएको आन्दोलनपछि मंगलबार बिहानदेखी जारी गरेको निषेधाज्ञा बिहिबार पनि कायम छ । आज बिहिबार बिहानैदेखी निशेधाज्ञा खुकुलो पारीदैं लगीएको छ । सर्वसाधारणलाई कुनै पनि रोकटोक छैन । यद्यपी बजार ब्यवसायी, यातायात, वृतीय संघसंस्था र शैक्षिक संस्था सबै जसो बन्द छन् । तस्वीर– तेजसिंह मुस्कान, समयसीमा

तस्वीर– तेजसिंह मुस्कान, समयसीमा
तस्वीर– तेजसिंह मुस्कान, समयसीमा
तस्वीर– तेजसिंह मुस्कान, समयसीमा
तस्वीर– तेजसिंह मुस्कान, समयसीमा
तस्वीर– तेजसिंह मुस्कान, समयसीमा
तस्वीर– तेजसिंह मुस्कान, समयसीमा
तस्वीर– तेजसिंह मुस्कान, समयसीमा

समयसीमा अपडेट