back to top
शनिबार, २०८२ आश्विन ११ गते

ऋषिको पूजाआराधना, महाकाली नदीमा घुईचो– फोटो फिचर

ऋषिको पूजाआराधना, महाकाली नदीमा घुईचो– फोटो फिचर

प्रकाशित:

महेन्द्रनगर भाद्र शुक्ल पञ्चमीका दिन मनाइने ऋषि पञ्चमी बिहीबार कञ्चनपुरमा पनि नारीहरूले अरुन्धतीसहित सप्त ऋषिको पूजाआराधना गरी मनाएका छन् ।

महिलाले आज बिहानै उठेर नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई ३ सय ६५ वटा दतिवनले दाँत माझ्ने, गाईको गोबर, माटो र खरानी लगाई स्नान गर्ने चलन छ । कुनै त्रुटि भएको भए आज ऋषि पञ्चमीको दिन अरुन्धतीसहित सप्तऋषिको पूजा गर्नाले त्यसबाट मुक्ति पाइने धार्मिक विश्वास छ ।

समयसीमा अपडेट