back to top
शनिबार, २०८२ आश्विन ११ गते

जेन–जी आन्दोलनः कञ्चनपुरमा आगजनी, तोडफोडदेखी लुटपाटसम्म (क्षतिको विवरण)

जेन–जी आन्दोलनः कञ्चनपुरमा आगजनी, तोडफोडदेखी लुटपाटसम्म (क्षतिको विवरण)

प्रकाशित:

महेन्द्रनगर– जेन–जी आन्दोलनका क्रममा कञ्चनपुरमा भएको क्षतिको प्रारम्भिक विवरण संकलन गरिएको छ । जिल्लाभर आन्दोलनका क्रममा तोडफोड र आगजनीका साथै लुटपाट समेत गरिएको पाइएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले संकलन गरेको क्षतिको प्रारम्भिक विवरण यस्तो छ ।

समयसीमा अपडेट