महेन्द्रनगर– जेनजी युवाको भ्रष्टाचारविराधी प्रदर्शनपछि उत्पन्न परिस्थितिका बीच तनाव साम्य पार्न नेपाली सेनाले पहल लिएको छ । अहिले नेपाली सेनाले सुरक्षाको नेतृत्व गर्दै देशभरी सडकमा आएको छ । कञ्चनपुरको महेन्द्रनगर बजार क्षेत्रमा पनि नेपाली सेना सुरक्षार्थ खटिएको छ । तस्वीरहरु– तेजसिंह मुस्कान



