सरकारले एक महिनाअघि संकटकाल घोषणा गरि महाकाली नदि नियन्त्रणका लागि नेपाली सेना परिचालन गरि बिपद रोकथाम गर्ने काम अहिले पनि जारी छ । गृहमन्त्री रमेश लेखक ले उक्त क्षेत्रको आईतबार निरीक्षण गरेका छ्न् । गृहमन्त्री लेखककै निर्वाचन छेत्रमा पर्ने दोधारा चांदनीस्थित निर्माणाधीन सुख्खा बन्दरगाह र बिमानस्थलको पनि गृहमन्त्रीले निरीक्षण संगै सम्बन्धित निकायलाई आवश्यक निर्देशन समेत दिएका छन ।
आईतवार, २०८२ श्रावण २५ गते